गृहपृष्ठ ∕ समाचार ∕ ‘काेराेना नियन्त्रणका लागि देशभरका स्वास्थ्य संस्था सक्रिय छन्’ ‘काेराेना नियन्त्रणका लागि देशभरका स्वास्थ्य संस्था सक्रिय छन्’ हेल्थ आवाज आईतबार, २०७६ चैत्र २ गते, १५:११ मा प्रकाशित काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण भित्रिन नदिन सरकार विशेष तयारीमा लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन्। आइतबार राष्ट्रिय सभामा बसेको वैठकमा बोल्दै उनले सरकार कोरोना नियन्त्रणको पुर्व तयारीमा लागिरहेको जनाएका हुन्। उनले विश्व स्वास्थ्य स्ंगठन (डब्लुएचओ)को सुझाब अन्तर्गत नै सरकारले तयारी थालेको र नेपाल सरकारको तयारीको प्रशंसा भईरहेको उनको भनाई छ । सरकार पुर्वतयारीमा लाग्ने क्रममा कुनै व्यक्ति माथि संक्रमण देखिएमा संक्रमितको विशेष उपचार गरिने व्यवस्था भएको उनले बताए। देशभर नै काेराेना संकेमण हुन नदिन देशभरका स्वास्थ्य संस्था सक्रिय रहेको उनको जनाए। उक्त वैठकमा बोल्दै उनले भने, ‘कोरोना भाइरस संक्रमितको लागि उपत्यकामा ३ वटा अस्पतालको व्यवस्था गरिएको छ। सो अस्पतालमा संक्रमितको मात्रै उपचार गरिनेछ।’ उनले विमानस्थल देखि नेपालसँग सीमा जोडिएका चीन र भारतका नाकाहरुमा कोरोना जाँचको व्यवस्था गरिएको समेत जनाए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा TFN ट्रेण्डिङ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा यसरी बुझौं योगको महत्व जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कसरी छुटकारा पाउने कुलतबाट ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा यसरी बुझौं योगको महत्व जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कसरी छुटकारा पाउने कुलतबाट ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी