गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पठनपाठन बन्द मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पठनपाठन बन्द हेल्थ आवाज बिहीबार, २०७६ चैत्र ६ गते, १६:४४ मा प्रकाशित वीरेन्द्रनगर—मध्यपश्चिम विश्वविद्यालयले पठपाठन बन्द गरेको छ । बुधबार नेपाल सरकारको कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न उच्चस्तरीय समितिले विश्वविद्यालयको पठनपाठन र परीक्षा बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयले बिहीबार सूचना जारी गर्दै विश्वविद्यालयअन्तर्गत हुने सबै पठनपाठन बन्द गरिएको जानकारी दिएको हो । अर्को सूचना जारी नभएसम्मका लागि विश्वविद्यालयअन्तर्गतको पठनपाठन बन्द गरिएकोले विश्वविद्यालय मातहतका कुनै पनि क्याम्पसले पठनपाठन नगराउन समेत केन्द्रीय कार्यालयले आग्रह गरेको केन्द्रीय कार्यालयका सुचना अधिकारी दिनेश गौतमले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग उपकुलपतिका लागि पोखरामा २६, न्याम्समा २४, विपीमा १६, पाटनमा १९,… अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले… स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ४ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ५ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स TFN ट्रेण्डिङ ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ?