गृहपृष्ठ ∕ समाचार ∕ ओपिडि तथा सामान्य बिरामीको छुटाछुट्टै जाँच गर्ने कान्ति अस्पतालको तयारी ओपिडि तथा सामान्य बिरामीको छुटाछुट्टै जाँच गर्ने कान्ति अस्पतालको तयारी हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र ७ गते, १८:१६ मा प्रकाशित काठमाडाैं – कान्ति बाल अस्पतालले जोखिम न्युनिकरणको निम्ति सेवाग्राहीहरुमा ओपिडि रुघाखोकी तथा सामान्य ज्वरोको बिरामीहरु जाँच गर्ने छुट्टाछुट्टै स्थानको तयारी गरेको छ। शुक्रबार सूचना जारी गर्दै अस्पतालले मेडिकल ओ.पि.डि रुघाखोकी तथा सामान्य ज्वरोको बिरामीहरु जाँच गर्ने स्थान एकातिर र अन्य ज्वरोका बिरामीहरु जाँच गर्ने स्थल अर्काेतिर बनाइएको सोहि अनुसार उपचार गर्न आउन समेत सेवाग्राहीमा अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को जोखिमविरुद्ध नेपाल सरकारले जारी गरेको सूचना तथा नेपाल मेडिकल काउन्सिलको निर्णयलाई मध्यनजर गरी अस्पताल पनि जोखिम न्युनिकरणको लागि तयार रहेको जनाएको छ। यसै सन्दर्भमा बोल्दै कार्यकारी निर्देशक कृष्ण पौडेलले बेड तथा पुनः प्रयोग गर्न सकिने पिपिई(पर्सनल पोटेटिक्भ इक्विप्मेन्ट) को व्यवस्था गरिरहेको बताए । उनका अनुसार, हालसम्म अस्पतालले आफ्ने लागतमा १० वटा बेड र १५ पिपिईको व्यवस्था गरेको छ । यस्तो छ अस्पतालले जारी गरेको सुचना :- क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कसरी गर्ने छालाको हेरचाह ? परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कसरी गर्ने छालाको हेरचाह ? परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग