गृहपृष्ठ ∕ समाचार ∕ अभियान सुरु नभएका पालिका र वडामा दादुरा—रुबेला खोप स्थगन अभियान सुरु नभएका पालिका र वडामा दादुरा—रुबेला खोप स्थगन हेल्थ आवाज सोमबार, २०७६ चैत्र १० गते, १४:०८ मा प्रकाशित तस्वीरः एजेन्सी काठमाडौं—दोस्रो चरणको राष्ट्रिय दादुरा—रुबेला खोप अभियान सुरु नभएका पालिका, वडा र स्वास्थ्य संस्थाहरुको खोप अभियान चैत मसान्तसम्मका लागि स्थगन भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि सुरु नभएका ठाउँमा खोप अभियान स्थगित गरिएको जनाइएको छ । सन्चालनमा भैरहेका पालिका र वडाहरुमा पूर्व योजनाअनुसार नै खोप अभियान सम्पन्न गर्ने तर त्यसरी खोप अभियान जारी राख्दा भिडभाड हुने नदिने व्यवस्था मिलाउन भनिएको छ । साथै, मन्त्रालयले खोप अभियानको खोप तथा कोल्ड चेन सामाग्रीलाई जिल्लाले सुरक्षित भण्डार गर्ने व्यवस्था गर्न समेत निर्देशन दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं जुम्लाको जनस्वास्थ्य सुधारात्मक दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ७ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता TFN ट्रेण्डिङ अस्पतालको ढोकामा जन्मिएको बच्चा जुम्लाको जनस्वास्थ्य सुधारात्मक फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल अस्पतालको ढोकामा जन्मिएको बच्चा जुम्लाको जनस्वास्थ्य सुधारात्मक फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल