गृहपृष्ठ ∕ समाचार ∕ सर्पदंश उपचारको अब्बल केन्द्र बन्दै भरतपुर अस्पताल सर्पदंश उपचारको अब्बल केन्द्र बन्दै भरतपुर अस्पताल हेल्थ आवाज सोमबार, २०७६ असार १६ गते, १४:०८ मा प्रकाशित चितवनको भरतपुर अस्पताल सर्पदंशको प्रभावशाली उपचार केन्द्र बन्दै गएको छ । वर्षायाम सुरु भएसँगै सर्पको डसाईबाट अस्पताल आउनेको संख्यामा बृद्धि भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले हेल्थ आवाजलाई जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा मात्र विषालु सर्पको डसाइका ९३ जना बिरामीको उपचार गरिएको छ । त्यस्तै, उनले गत बैशाखदेखि हालसम्म सर्पले डसेका २३ जनाको उपचार गरिएको बताए । हाल अस्पतालमा दैनिक १० देखि ११ जना सर्पले टोकेका विरामी आउने गरेका छन् । उनिहरुलाई आवश्यकता अनुसार अस्पतालमा रहेका २ वटा छुट्टै आइसियू बेडमा राखेर उपचार गर्ने गरिएको सूचना अधिकारी पौडेलको भनाई छ । अस्पतालमा विशेषगरी बारा, पर्सा, धादिङ, रुपन्देही, तनहुँ, गोरखा, कपिलवस्तु, नवलपरासीदेखि दाङसम्मका विरामी समेत आउने गरेका छन् । सूचना अधिकारी पौडेलका अनुसार पछिल्लो समय सबैभन्दा धेरै नवलपरासीबाट सर्पदंशका विरामी आउने गर्दछन् । यो पनि पढ्नुहोस् : सर्पदंशबाट कसरी बच्न सकिन्छ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग उपकुलपतिका लागि पोखरामा २६, न्याम्समा २४, विपीमा १६, पाटनमा १९,… अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले… स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ४ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता ७ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स TFN ट्रेण्डिङ ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला