गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने हेल्थ आवाज बुधबार, २०७६ चैत्र १९ गते, १०:४७ मा प्रकाशित काठमाडौं–कोभिड–१९ को सम्भावित फैलावटलाई रोक्न सरकारले लकडाउन गरेको अवस्थामा राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै सर्वसाधारणलाई स्वास्थ्य परामर्श उपलब्ध गराउने भएको छ । संघले त्यसका लागि आवश्यक चिकित्सकहरुको मोबाइल नम्बर पनि सार्वजनिक गरेका छ । संघले विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म स्वास्थ्य परामर्श दिने गरी २६ जना चिकित्सकहरुको मोबाइल नम्बर सर्वसाधारणका लागि सार्वजनिक गरेको हो । उसले कुनै पनि समस्या भएमा ती चिकित्सकहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला… अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स… स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब… कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति धेरै पढिएका १ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त २ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त वीरगन्जमा कोभिड—१९ का २ जना संक्रमित थपिए, ४ जना निको भएर फर्किए अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स खारेज एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड-१९ को उपचारमा आबद्ध हुन सरकारको आव्हान शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट उपचारमा ४० लाख सकियो, छोरा बचाउन बाबुको हारगुहार पाँचथरको फिदिममा जेष्ठ नागरिकलाई कृत्रिम दाँत उपहार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त वीरगन्जमा कोभिड—१९ का २ जना संक्रमित थपिए, ४ जना निको भएर फर्किए अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स खारेज एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड-१९ को उपचारमा आबद्ध हुन सरकारको आव्हान शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट उपचारमा ४० लाख सकियो, छोरा बचाउन बाबुको हारगुहार पाँचथरको फिदिममा जेष्ठ नागरिकलाई कृत्रिम दाँत उपहार