गृहपृष्ठ ∕ समाचार ∕ नेपाल स्वास्थ्यकर्मी संघद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने माथि कारवाही गर्न माग नेपाल स्वास्थ्यकर्मी संघद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने माथि कारवाही गर्न माग हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ४ गते, १८:१० मा प्रकाशित काठमाडौँ – नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध नेपाल स्वास्थ्यकर्मी संघले सुनसरीमा भएको घटनाप्रति घोर भर्सना गर्दै दोषी माथि कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ । विहिबार विज्ञप्ति जारी गर्दै संघले अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि अनेक बाहाना गरी सामाजिक तथा प्रशासनिक रुपमा प्रताडित गर्ने कार्य दिनप्रतिदिन बढ्दै गएकोमा ध्यानकर्षण भएको जनाउँदै दोषी माथि कारवाही गर्न माग गरेको हो । सुनसरी धरानमा बुधबार विहान स्वास्थ्य सेवामा खटिरहेका धरान नगरपालिका अन्तर्गत विष्णु पादुका स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट चन्द्र प्रकाश खनालमाथि प्रहरीले कुटपिट गरेको थियो। त्यस्तै, स्वास्थ्यकर्मीलाई त्रासको माहोल उत्पन्न नगरी काम गर्ने वातावरण समेत निर्माण गर्न सरोकारवालालाई संघले अनुरोध गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित