गृहपृष्ठ ∕ समाचार ∕ विराटनगरमा जाँच गर्दा उदयपुरका थप ८ जनामा कोभिड-१९ देखियो विराटनगरमा जाँच गर्दा उदयपुरका थप ८ जनामा कोभिड-१९ देखियो हेल्थ आवाज मंगलबार, २०७७ वैशाख ९ गते, १२:२५ मा प्रकाशित काठमाडौं- उदयपुरका थप ८ जनामा कोभिड-१९ देखिएको छ । कोभिड १९ को आशंकामा उदयपुरबाट स्वाव परिक्षणको लागि विराटनगर लगिएका थप आठ जनामा कोभिड-१९ देखिएको हो । विराटनगरमा गरिएको परिक्षणलाई कन्फम गर्न धरान पठाइएको एक मोरङ्ग स्वास्थ्य कार्यालय प्रमुख तथा प्रदेश नम्बर १ का कोभिड १९ सूचना केन्द्रका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिए । यसअघि वैशाख ५ गतेको दिन उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा रहेको मस्जिदमा बसिरहेका १६ जनामध्ये ११ जना भारतीय नागरिकमा कोभिड—१९ पुष्टी भएको थियो । त्यसको भोलिपल्ट सोही समूहका थप एकजनामा कोभिड—१९ पुष्टी भएको थियो । मस्जिदमा भेटिएका सबै संक्रमितलाई अहिले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको कोभिड अस्पतालमा भर्ना गरिएको छ। सोमबार सोही स्थानबाट काठमाडौंबाट गएको टोलीले थप १७० जनाको थ्रोट स्वाब संकलन गरेको थियो । उक्त स्वाब कोशी अस्पतालस्थित पिसिआर प्रयोगशालामा परिक्षण गर्दा ८ जनाको कोभिड १९ पोजेटिभ देखिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित