गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन थप १० जनामा देखियो कोरोना पोजेटिभ, संक्रमितको संख्या १२० पुग्यो एकैदिन थप १० जनामा देखियो कोरोना पोजेटिभ, संक्रमितको संख्या १२० पुग्यो हेल्थ आवाज सोमबार, २०७७ वैशाख २९ गते, ०८:५३ मा प्रकाशित काठमाडौं-एकैदिन थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार एकैदिन थप १० जनामा कोरोना पोजेटिभ पुष्टी भएको हो । राष्टिय जनस्वास्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका १० जनाका कोरोना देखिएको हो । उनीहरु यशोधरा गाउँपालिका-०५ र वुद्धभूमी नगरपालिका- ७ र १० का रहेका छन् । नयाँ संक्रमितहरू सबै पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । उनकाअनुसार संक्रमितहरु १८, १९, २०, २०, २४, ३०, ३१ र ३४ वर्षीय पुरुष रहेका छन् । एक जना पुरुषको भने उमेर खुल्न सकेको छैन् । प्रवक्ता अधिकारीकाअनुसार संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको छ भने उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । सोमबार मात्रै थप १० जना कोभिड १९ संक्रमित थपिएसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या १ सय २० पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित