गृहपृष्ठ ∕ समाचार ∕ हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी हेल्थ आवाज बिहीबार, २०७७ जेठ १५ गते, ११:०७ मा प्रकाशित काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) का बेला फ्रन्टलाइनमा रहेर उपचार खटिरहेका चिकित्सकमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चिकित्सकहरुले सेवा अवरुद्ध पारेका छन् । बिहीबार उनीहरुले हातमा कालोपट्टी बाँधेर सेवा अवरुद्ध पारेका हुन् । नेपाल मेडिकल कलेजका चिकित्सक डा. रमेश सिंहले फ्रन्टलाइनमा रहेर यस्तो बेलामा पनि जीवनको प्रवाह नगरी बिरामीको उपचारमा खटिएका चिकित्सकमाथि हातपात गर्नेमाथि कारवाही माग गर्दै चिकित्सकहरुले सेवामा अवरुद्ध पारेको बताए । ‘उपचारमा संलग्न चिकित्सकलाई नै हातपात गर्ने घटना निन्दनीय छ,’ उनले भने, ‘अहिले नेपाल मेडिकल कलेजका सबै चिकित्सकहरु कालोपट्टी बाँधेर विरोध जनाइरहेका छन् । काम गरेका छैनन् ।’ बुधबार विहान श्वासप्रश्वासको समस्या भएपछि आरुबारीकी ५७ वर्षीया महिलालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारका क्रममा नै उनको मृत्यु भएको थियो । बिरामीको मृत्युपछि कारणबारे जानकारी दिइरहँदा मृतकका आफन्तले डा. श्रीकुमार श्रेष्ठ र डा. राकेश सिंहमाथि हातपात गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा TFN ट्रेण्डिङ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन बढी मुनाफाको लोभमा औषधी तस्करी, यसरी ल्याउँछन् गिरोहले विराटनगरमा औषधी कोभिड नियन्त्रण मेरो पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य प्रदेश १ को स्वास्थ्यमन्त्रीमा जयराम यादव, कसलाई कुन मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन बढी मुनाफाको लोभमा औषधी तस्करी, यसरी ल्याउँछन् गिरोहले विराटनगरमा औषधी कोभिड नियन्त्रण मेरो पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य प्रदेश १ को स्वास्थ्यमन्त्रीमा जयराम यादव, कसलाई कुन मन्त्रालयको जिम्मेवारी