गृहपृष्ठ ∕ समाचार ∕ नर्भिक अस्पतालमा भर्ना भएकी एक महिलामा कोभिड—१९ पोजेटिभ, पाटन अस्पताल लगियो नर्भिक अस्पतालमा भर्ना भएकी एक महिलामा कोभिड—१९ पोजेटिभ, पाटन अस्पताल लगियो हेल्थ आवाज सोमबार, २०७७ जेठ १९ गते, १६:१३ मा प्रकाशित तस्वीरः airambulancenepal.com काठमाडौं—थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी एक महिलामा कोभिड—१९ पोजेटिभ देखिएपछि उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा लगिएको छ । काठमाडौं उपत्यका बाहिरबाट उपचारका लागि आएकी ती महिला नर्भिक अस्पतालमा भर्ना भएकी थिइन् । उनमा कोभिड—१९ शंका लागेर परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई पाटन अस्पतालको आइसोलेसनमा ल्याइएको अस्पतालका निर्देशक प्रा. डा. विष्णु शर्माले बताए । ‘नर्भिकबाट विहान ११ बजेतिर ल्याइएको हो,’ डा. शर्माले हेल्थआवाजसँग भने, ‘उहाँ काठमाडौं बाहिरकी महिला हुनुहुन्छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति… सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि… तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ४ नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? ५ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ६ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? ७ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? TFN ट्रेण्डिङ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब सम्भोग गर्दा भुलेर पनि नगर्नुस यी कार्य विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब सम्भोग गर्दा भुलेर पनि नगर्नुस यी कार्य विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन