२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभिडियो रिपोर्ट : दैनिक कसरी संकलन गरिन्छ कोरोना संक्रमितको तथ्यांक ?

भिडियो रिपोर्ट : दैनिक कसरी संकलन गरिन्छ कोरोना संक्रमितको तथ्यांक ?


काठमाडौं—अहिलेसम्म नेपालमा १७ हजार बढी मानिसहरुमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । सबै कोरोना संक्रमितको सम्पूर्ण विवरण नेपाल सरकारसँग सुरक्षित हुन्छ । कुनै समय दैनिक ७ सय बढी कोरोना संक्रमित पुष्टि भएका थिए ।

देशभरको कोरोना संक्रमितको तथ्यांक संकलन गर्न स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ५ जनाको एक टिम खटिरहेको हुन्छ । सो सो टिमले कसरी तथ्यांक संकलन गर्छ भन्ने विषयमा हेल्थआवाजले तयार पारेको भिडियो रिपोर्टः




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ