गृहपृष्ठ ∕ समाचार ∕ एकैदिनमा १० हजार भन्दा बढीको पिसिआर परीक्षण एकैदिनमा १० हजार भन्दा बढीको पिसिआर परीक्षण हेल्थ आवाज शुक्रबार, २०७७ साउन १६ गते, १७:२० मा प्रकाशित काठमाडौं- नेपालमा एकैदिनमा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार १० हजार ७ सय ३८ जनाको पिसिआर परीक्षण भएको जानाएको हो। हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको कोरोना परीक्षण भएको छ। मन्त्रालयले १ महिना अघि दैनिक पिसिआर परीक्षण हुने बताएपनि हाल मात्रै १० हजार भन्दा बढीको पिसिआर परीक्षण भएको हो। शुक्रबार मात्रै दुई सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सरकारले लकडाउन हटाएसँगै संक्रमणको केस झन् बढेको देखिन्छ। काठमाडौँ उपत्यकामा मात्रै आज ३८ जनामा कोरोना संक्रमण देखिएको छ। अहिलेसम्म नेपालमा कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ । त्यस्तै, हाल ५ हजार ३ सय १६ केस सक्रिय अवस्थामा छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा TFN ट्रेण्डिङ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा यसरी बुझौं योगको महत्व जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कसरी छुटकारा पाउने कुलतबाट ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा यसरी बुझौं योगको महत्व जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कसरी छुटकारा पाउने कुलतबाट ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी