गृहपृष्ठ ∕ समाचार ∕ हत्या अभियोगमा कंगोका तीन चिकित्सक पक्राउ हत्या अभियोगमा कंगोका तीन चिकित्सक पक्राउ हेल्थ आवाज सोमबार, २०७६ साउन २७ गते, १४:०७ मा प्रकाशित एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक चिकित्सकको हत्यापछि प्रजातान्त्रिक गणतन्त्र कंगोका तीन चिकित्सक पक्राउ परेका छन् । इबोलाका बिरामीको उपचारमा संलग्न डा. रिचार्ड मोउजोकोलाई यही अप्रिलमा बुटेम्बोस्थित एक अस्पतालमा गोली प्रहार भएको थियो । छातीमा गोली लागेका मोउजोको तत्कालै मृत्यु भएको थियो । उनी आफ्नो पेसाप्रति प्रतिबद्ध र इमान्दार रहेको डब्लुएचओद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । अभियोजनकर्ता जीन बापटिस्ट खुम्बुले घटनामा जोडिएको आरोपमा तीन जना चिकित्सक पक्राउ परेको बताए । उनीहरुमाथि अपराधिक षडयन्त्र गरेको अभियोग लगाइएको छ । आक्रमणकारीको तीब्र खोजी भइरहेको खुम्बुले जानकारी दिए ।चिकित्सकमाथि देशमा हिंसा मच्चाइरहेका सशस्त्र समूहले धम्की दिदै आएका छन् । मोउजोको हत्या गर्नुको कारण खुलेको छैन । प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाका कारण गत वर्ष मात्र १८ सय भन्दा बढीको मृत्यु भइसकेको छ । डा. कंगोमा सर्बप्रर्थम १९७६ मा इबोला भाईरस देखिएको थियो । इबोलाले अहिलेसम्म पश्चिम अफ्रिकी मुलुक गिनीअ, लाईबेरिया र सियरा लियोनमा २८ हजार ६ सय १६ को मृत्यु भइसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ६ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ