गृहपृष्ठ ∕ समाचार ∕ ट्रमा सेन्टरमा अब गरिब तथा विपन्न वर्गको लागि आकस्मिक सेवा नि:शुल्क ट्रमा सेन्टरमा अब गरिब तथा विपन्न वर्गको लागि आकस्मिक सेवा नि:शुल्क हेल्थ आवाज बिहीबार, २०७७ असोज १ गते, २०:३३ मा प्रकाशित काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टरले गरिब तथा विपन्न वर्गको लागि आकस्मिक सेवा नि:शुल्क गरेको छ। बिहिबारदेखि ट्रमा सेन्टरले गरिब तथा विपन्न वर्गको लागि आकस्मिक सेवा नि:शुल्क गरेको हो। ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले आजदेखि औपचारिक रुपमा गरिब तथा विपन्न वर्गको लागि आकस्मिक सेवा नि:शुल्क गरिएको जानकारी दिए। सरकारको नीति तथा कार्यक्रममै गरिब तथा विपन्न नागरिकको लागि आकस्मिक सेवा नि:शुल्क गर्ने उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५… नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न… धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ५ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ६ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा सरकारी स्कुल पढेका डा. मनिष पिजीका इन्ट्रान्स टपर, भन्छन्, ‘मेडिसिनमा पिजी गर्छु’ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा सरकारी स्कुल पढेका डा. मनिष पिजीका इन्ट्रान्स टपर, भन्छन्, ‘मेडिसिनमा पिजी गर्छु’ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं