गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ असोज ८ गते, १६:३५ मा प्रकाशित काठमाडौं– काठमाडौं उपत्यकामा ७ सय ५५ सहित थप १ हजार ४ सय ९७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहिबारथप १४९७ जनामा संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ। जसमध्ये १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना कहर तीव्र रुपमा फैलिरहेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ६ सय ९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या ४ सय ५७ रहेको छ। देशभर गरेर आज आइसियु २ सय ३२ जना र भेन्टिलेटरमा २८ जना उपचाररत छन् । कुन प्रदेशमा थपिए कति संक्रमित ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ५ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ६ स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता ७ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर