गृहपृष्ठ ∕ प्रदेश २ ∕ रौतहटका संक्रमितको बीरगन्जमा मृत्यु रौतहटका संक्रमितको बीरगन्जमा मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ असोज १५ गते, १५:४१ मा प्रकाशित जनकपुर – कोरोना संक्रमणबाट प्रदेश २ मा फेरी एक जनाको मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका ४ का ७४ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा उपचाका क्रममा ति पुरुषको मृत्यु भएको हो । अस्पतालका फोकल पर्सन डाक्टर असरफ हुसेनका अनुसार गत शुक्रवार कोरोना पुष्टि भएपछि उनी अस्पतालमा भर्ना भएका थिए । यससँगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १३४ पुगेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ निजी अस्पतालका स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै कोशीका… निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ७ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन Kalpana Craft ट्रेण्डिङ स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २० देखि ३५ वर्ष उमेर समूहकाले मात्रै वीर्य र अण्ड दान गर्न पाइने निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २० देखि ३५ वर्ष उमेर समूहकाले मात्रै वीर्य र अण्ड दान गर्न पाइने निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार