गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ दोलखामा कोरोना संक्रमितको संख्या १ सय ३० पुग्यो दोलखामा कोरोना संक्रमितको संख्या १ सय ३० पुग्यो हेल्थ आवाज शुक्रबार, २०७७ कात्तिक १४ गते, १२:०० मा प्रकाशित दोलखा – दोलखामा कोरोना संक्रमितको संख्या १ सय ३० पुगेको छ । गत हप्ता पठाएको ६५ जनाको स्वाब संकलनको रिपोर्ट अनुसार गएको बिहिबार एकैदिन थप ३१ जनामा कोरोना रिपोर्ट पोजिटिभ आएपछि जिल्लामा संक्रमितको संख्या १ सय ३० पुगेको हो। दोलखाका सहइञ्चार्ज बासुदेव अधिकारीले एकैदिनमा जिल्लामा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक रहेको जानकारी दिए । चाडपर्वमा नागरिकहरुको बढी आवतजावत भएकै कारण यति धेरै संक्रमणको संख्या बढ्नुको कारण रहेको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले बताए । चाडपर्वको समयमा काठमाडौँबाट गाउँ फर्केका धेरै भएकाले आगामी दिनमा झन यसको संख्यामा वृद्धि आउने प्रमुख जिल्ला अधिकारी शिवाकोटीले जानकारी दिए । सक्रिय संख्या भने ४९ जना रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट जिल्लामा १ जनाको मृत्यु भएको छ । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय