गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ४६० सहित थप १०३२ जनामा कोरोना संक्रमण काठमाडौं उपत्यकामा ४६० सहित थप १०३२ जनामा कोरोना संक्रमण हेल्थ आवाज शनिबार, २०७७ मंसीर २० गते, १७:०० मा प्रकाशित काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६० सहित थप १०३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थपिएका संक्रमितमध्ये महिला ४०२ जना र पुरुष ६२२ जना रहेका छन् । ४६० जना संक्रमित थपिएको काठमाडौं उपत्यकामा २०४ जना महिला र २५६ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा २२०६ जनाले कोरोना संक्रमण जितेको जनाएको छ । यस्तै, देशभर ३१२ जना कोरोना संक्रमितको आईसीयु र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले उल्लेख गरेका छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका १० जनाको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ