२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा थप २५१ सहित थप ४१२ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप २५१ सहित थप ४१२ जनामा कोरोना पुष्टि


काठमाडौं– नेपालमा थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय  १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा थप २ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५  हजार १ सय ३२ वटा पिसिआर नमुना परीक्षण रहेको छ।

पछिल्लो २४ घन्टामा ४ सय ८३ जनाले कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ जना पुगेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ