२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा थप २०७ सहित थप ५५४ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप २०७ सहित थप ५५४ जनामा कोरोना पुष्टि


काठमाडौं– नेपालमा थप ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा थप १ सय ९४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय ८६ वटा पिसिआर नमुना परीक्षण रहेको छ।

पछिल्लो २४ घन्टामा ६ सय ९९ जनाले कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ जना पुगेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ