×
२०७७ माघ २, शुक्रबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारथप ५ जना संक्रमितको मृत्यु, भेन्टिलेटरमा ३५ जना

थप ५ जना संक्रमितको मृत्यु, भेन्टिलेटरमा ३५ जना


काठमाडौं— थप ५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको हो।

यससँगै नेपालमा कोभिड़-१९ बाट ज्यान गुमाउने संख्या १ हजार ९ सय ३७ जना पुगेको छ।

यस्तै, आज मुलुकभर गरेर भेन्टिलेटरमा ३५ जना र आइसीयुमा १ सय ४४ जना संक्रमितको उपचार भैरहेको छ।  हाल  बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा ७ जना, प्रदेश १ मा १ जना र  सूदुरपश्चिम प्रदेशमा १ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस