२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ६ जना संक्रमितको मृत्यु, १९५ बिरामी आइसीयु र भेन्टिलेटरमा

थप ६ जना संक्रमितको मृत्यु, १९५ बिरामी आइसीयु र भेन्टिलेटरमा


काठमाडौँ – थप ६ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६ जना संक्रमितको मृत्यु भएको हो ।

थप ६ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संक्रमितको संख्या १ हजार ९ सय ६५ पुगेको छ ।

यस्तै, आज भेन्टिलेटरमा ३४ जना र आइसीयुमा १ सय ६१ जना संक्रमित उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ