गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा विभागद्वारा ४१ जना नर्सको बढुवा (सूचीसहित) स्वास्थ्य सेवा विभागद्वारा ४१ जना नर्सको बढुवा (सूचीसहित) हेल्थ आवाज बिहीबार, २०७७ माघ १५ गते, १५:५५ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य सेवा विभागले ४१ जना नर्सिङ स्टाफको स्तरवृद्धि गरेको छ । विभागले बिहिबार सूचना गरी १ वर्षअघि स्तरवृद्धिका लागि आवेदन दिएकोमध्ये ४१ जना नर्सिङ स्टाफको स्तर वृद्धि गरेकाे हो। विभागका अनुसार २९ जनाको चौथों तहबाट पाँचौं तहमा र १२ जनाको पाचौं तहबाट छैठौँ तहमा स्तरवृद्धि भएको हो। उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा गरिएकाे विभागले जनाएको छ । हेर्नुहाेस् सूची क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म ६ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन मिल्दोजुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ति १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन शल्यक्रियापछि आङ खस्ने समस्या भएका महिला भन्छन्, ‘नयाँ जीवन पाएका छौं’ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन मिल्दोजुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ति १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन शल्यक्रियापछि आङ खस्ने समस्या भएका महिला भन्छन्, ‘नयाँ जीवन पाएका छौं’ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर