२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागद्वारा ४१ जना नर्सको बढुवा (सूचीसहित)

स्वास्थ्य सेवा विभागद्वारा ४१ जना नर्सको बढुवा (सूचीसहित)


काठमाडौँ – स्वास्थ्य सेवा विभागले ४१ जना नर्सिङ स्टाफको स्तरवृद्धि गरेको छ । विभागले बिहिबार सूचना गरी १ वर्षअघि स्तरवृद्धिका लागि आवेदन दिएकोमध्ये ४१ जना नर्सिङ स्टाफको स्तर वृद्धि गरेकाे हो।

विभागका अनुसार २९ जनाको चौथों तहबाट पाँचौं तहमा र १२ जनाको पाचौं तहबाट छैठौँ तहमा स्तरवृद्धि भएको हो। उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा गरिएकाे विभागले जनाएको छ ।

हेर्नुहाेस् सूची 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ