गृहपृष्ठ ∕ समाचार ∕ संगठनको टोलीलाई कोरोना बिरामीको डाटा दिन चीनद्वारा अस्वीकार संगठनको टोलीलाई कोरोना बिरामीको डाटा दिन चीनद्वारा अस्वीकार हेल्थ आवाज आईतबार, २०७७ फागुन २ गते, १३:५३ मा प्रकाशित सांकेतिक तस्वीरः www.axios.com चीनले बिरामीको डाटा नदिएको विश्व स्वास्थ्य संगठनको आरोप छ। न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार चिनियाँ वैज्ञानिकले महत्वपूर्ण डाटा दिन अस्विकार गरेको संगठनको टोलीले जनाएको हो । गएको शुक्रबार संगठनले सो तथ्यांक पाइएको भए कोरोना भाइरसको उत्त्पतिसम्म पुग्नको लागि ठुलो मद्दत मिल्न सक्ने बताएको छ। चीनले कोरोनाको सुरुवाती दिनको बारेमा जानकारी लिन खोज्दा समेत विरोध गरेको सो टोलीले उल्लेख गरेको छ। यसबाट लुकाइएको प्रमाण हासिल गर्न मुस्किल भएको संगठनको भनाई छ। टोलीका एक सदस्यले भने, ‘सो डाटाको जानकारी भविष्यमा कोरोना जस्तो खतरनाक रोगलाई रोक्न मद्दत पुग्थ्यो।’ ‘यदि तपाईलाई तथ्यांकमा भरोसा छ र प्रोफेशनल हुनहुन्छ भने त्यो तथ्यांक हासिल गर्नु भनेको डाक्टरले बिरामीको आँखाबाट हेर्न सक्ने जस्तै हो।’ टोलीका सदस्य डेनमार्कका एपिडेमियोलोजिस्ट कोलसेन फिशरले भने। टोलीले विना तथ्यांक कुनै फैसला लिनु उपयूक्त नहुने उनले बताए। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? ‘म्याराथन धावक’ विशेषज्ञ चिकित्सक डा. उमीद नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा... बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? ‘म्याराथन धावक’ विशेषज्ञ चिकित्सक डा. उमीद नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा...