२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररुसको कोरोना भ्याक्सिनले २६ देशको पायो स्वीकृती

रुसको कोरोना भ्याक्सिनले २६ देशको पायो स्वीकृती


रुसको कोरोना भ्याक्सिन ‘स्पुतनिक भी’लाई २६ देशले स्वीकृती दिएको छ। कुल मिलाएर २६ देशले उक्त खोपलाई स्वीकृती दिएको रुसले एक विज्ञप्ति जारी गरी बताएको हो।

यस खोपलाई विश्वको शिर्ष ३ कोरोना खोपमध्ये एक मानिएको रुसको नियामक निकायले दावी गरेको छ।

रुसको  सामाजिक सञ्जालमार्फत आफ्नो खोप विश्वसनीय र प्रभावकारी भएको, तर शरीरमा कुनै प्रतिकूल प्रभाव नपर्ने बताएको छ।

-एजेन्सी

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ