गृहपृष्ठ ∕ समाचार ∕ फ्रन्टलाइनर औषधी व्यवसायीलाई कोरोना खोपबाट बन्चित गरिएको भन्दै संघको गुनासो फ्रन्टलाइनर औषधी व्यवसायीलाई कोरोना खोपबाट बन्चित गरिएको भन्दै संघको गुनासो हेल्थ आवाज सोमबार, २०७७ फागुन ३ गते, १७:२१ मा प्रकाशित काठमाडौँ – नेपाल औषधि व्यवसायी संघले अग्रपंक्तिमा खटिएका औषधी व्यवसायी कोरोना खोपबाट बन्चित भएको भन्दै सरकारसँग गुनासो गरेको छ। संघले सोमबार विज्ञप्ति जारी गरी सरकारले प्रत्यक्ष रुपमा बिरामीलाई औषधी वितरणमा खटिने औषधी व्यवसायीलाई पहिलो प्राथमिकतामा नराखेर खोपबाट बन्चित गराएको भन्दै गुनासो गरेको हो। सरकार समक्ष औषधी व्यवसायीलाई खोपको प्राथमिकतामा राख्न पहिले नै अवागत गराउँदा पनि सुनुवाई नभएको संघको आरोप छ । विज्ञप्तिमा भनिएको छ, ‘हामीले स्वास्थ्यमन्त्रीसँग भेटेरनै औषधी पसलका धनी, कर्मचारीलाई कोरोनाको जोखिम उच्च रहेकोले खोप लगाउने प्राथमिकतामा राखी यथाशीघ्र नि:शुल्क खोपको लागि ज्ञापनपत्र बुझाएका थियौं तर हाम्रो सुनुवाई भएन।’ मुलुकमा जुनसुकै परिस्थितिमा पनि मानव शरीरको लागि अतिआवश्यक पर्ने औषधीको पहुँचलाई मध्यनजर गर्दै देशभर नै औषधी अभाव हुन् नदिई, मुल्यमा एकरुपता राख्दै व्यवस्थित रुपले वितरण गरिरहेको समेत संघले जानकारी गराएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ७ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ TFN ट्रेण्डिङ तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्