गृहपृष्ठ ∕ समाचार ∕ थप ९६ जनामा कोरोना संक्रमण पुष्टि थप ९६ जनामा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ फागुन ६ गते, १७:०८ मा प्रकाशित काठमाडौं – देशभर थप ९६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९६ जनामा संक्रमण पुष्टि भएको हो । बिहिबार थपिएकामध्ये ४२ जना काठमाडौं उपत्यकाका छन् । यस्तै, पछिल्लो २४ घण्टामा १ सय ११ जना कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ५ सय ५ संक्रमित निको भएका छन् । त्यस्तै, देशभर गरेर १३ जना संक्रमित भेन्टिलेटरमा र ६१ जना संक्रमितको आईसियुमा उपचार भैरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति झण्डै २५ करोडको लगानीमा ‘मनमोहन इमेजिङ प्रा.लि.’, एआई–गाइडेड एमआरआई र… धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि नेपालमा नसर्ने रोगहरूको बढ्दो प्रकोप र यसको प्रयोगशाला निदान मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि नेपालमा नसर्ने रोगहरूको बढ्दो प्रकोप र यसको प्रयोगशाला निदान मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम