२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ

औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ


विराटनगर—औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ परेका छन् ।

बिहीबार विभागका फार्मेसी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात घुसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट गएको टोलीले सुवेदीलाई विराटनगर—३ दुध फारमबाट पक्राउ गरेको हो ।

उनले बन्द भएको फार्मेसी खुलाइदिने भन्दैं घुस लिएको अख्तियारले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ