गृहपृष्ठ ∕ समाचार ∕ कर्मचारी समायाेजन/मिलान फारम भर्ने म्याद १५ दिन थप कर्मचारी समायाेजन/मिलान फारम भर्ने म्याद १५ दिन थप हेल्थ आवाज आईतबार, २०७७ फागुन १६ गते, १६:४८ मा प्रकाशित काठमाडौँ – सरकारले कर्मचारी समायोजन मिलान फारम भर्ने म्याद १५ दिनको लागि थप गरेको छ । स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गरी ‘कर्मचारी समायोजन/मिलान सम्बन्धि मापदण्ड,२०७७’ अनुसार यसअघि समायोजन भएका वा समायोजन हुन बाँकी रहेकालाई सही ढाँचामा निवदेन पेश गर्न म्याद थप गरेको जनाएको हो । एकै व्यक्तिले पटक-पटक अनलाइन फारम भरेको देखिएको भन्दै मन्त्रालयले रितपुर्वक आवश्यक कागजातहरु पूरा गरेर एकपटक मात्र निवेदन पेश गर्न अनुरोध गरेको छ । यसअघि फागुन १६ गतेभित्र निवेदन दिने अन्तिम मिति तोकिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका… नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य… भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ३ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु भएन ६ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया Not All Viruses Are Villains: Viruses also keep us alive पर्वत अस्पतालमा ज्येष्ठ नागरिक र नसर्ने रोगका बिरामीलाई सहज सेवा दिने तयारी स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक दिन सक्दैनौं’ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया Not All Viruses Are Villains: Viruses also keep us alive पर्वत अस्पतालमा ज्येष्ठ नागरिक र नसर्ने रोगका बिरामीलाई सहज सेवा दिने तयारी स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक दिन सक्दैनौं’