२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले लगाए खोप

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले लगाए खोप


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड विरुद्धको भ्याक्सिन लगाएका छन् । बुधबार सिभिल हस्पिटल नयाँ बानेश्वरमा मन्त्री त्रिपाठीले खोप लगाएका हुन् ।

मन्त्री त्रिपाठीले भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको कोभिशिल्ड खोप लगाएका हुन् । यो खोपको विकास अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले गरेका हुन् ।

संसद आव्हान भएसँगै बुधबार १० बजेदेखि ४ बजेसम्म सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षसहित सांसदहरुलाई खोप लगाउने तालिका छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ