गृहपृष्ठ ∕ समाचार ∕ स्थानीय स्वास्थ्य सेवा केन्द्र स्वास्थ्य मन्त्रालयको पूर्व सहमति बिना स्थानान्तरण गर्न नपाइने स्थानीय स्वास्थ्य सेवा केन्द्र स्वास्थ्य मन्त्रालयको पूर्व सहमति बिना स्थानान्तरण गर्न नपाइने हेल्थ आवाज शुक्रबार, २०७७ फागुन २१ गते, ११:४१ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पूर्व सहमति बिना स्थानीय तहमा रहेका स्वास्थ्य सेवा केन्द्र स्थानान्तरण गर्न नपाइने भएको छ । १३ फागुनमा ७५३ स्थानीय तहलाई पत्राचार गर्दै मन्त्रालयको पूर्व सहमति बिना स्थानान्तरण गर्न नपाइने निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै स्थानीय तहमा सञ्चालमा रहेका स्वास्थ्य सेवा केन्द्र स्थानान्तरणका लागि मन्त्रालयको पूर्व सहमति अनिवार्य गरेको हो । ‘स्थानीय तहअन्तर्गत स्थापना/सञ्चालनमा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्र/सहरी स्वास्थ्य सेवा केन्द्र/स्वास्थ्य चौकी/अस्पतालहरु यस मन्त्रालयको पूर्व सहमति बिना सञ्चालनमा रहेको स्थानबाट अन्यत्र स्थानान्तरण नगर्न/नगराउन हुन यस मन्त्रालय सचिवस्तर मिति २०७७/११/१३ को निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले स्थानीय तहलाई लेखेको पत्रमा भनेको छ , यसअघि केही स्थानीय तहहरुले आफू अनुकूल निर्णय गर्दै स्थानीय तहमा रहेका स्वास्थ्य सेवा केन्द्रहरु स्थानान्तरण गर्ने गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा,… निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा यी हुन् बजेटमा स्वास्थ्यका मुख्य १० हाइलाइट धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? नेपालमा सामाजिक सुरक्षा प्रणाली : अवस्था, समस्या र समाधान बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा यी हुन् बजेटमा स्वास्थ्यका मुख्य १० हाइलाइट धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? नेपालमा सामाजिक सुरक्षा प्रणाली : अवस्था, समस्या र समाधान