२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ६६ जनामा कोरोना संक्रमण पुष्टि

थप ६६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा४  हजार १  सय ११ जनाको पीसीआर परीक्षण भएकोमा थप ६६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको छ । कोरोनामुक्त हुने दर ९८. ६ प्रतिशत पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ