गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ माछापुच्छ्रेमा ज्येष्ठ नागरिकलाई युरिनरी प्यान माछापुच्छ्रेमा ज्येष्ठ नागरिकलाई युरिनरी प्यान सुनील सापकोटा आईतबार, २०७७ चैत्र ८ गते, १२:२८ मा प्रकाशित पोखरा—माछापुच्छ्रे गाउँपालिकाले ६० जना अशक्त ज्येष्ठ नागरिकलाई युरिनल प्यान वितरण गरेको छ । गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले अशक्त नागरिकलाई सहयोग गर्नु गाउँपालिकाको सामाजिक दायित्व भएकाले सहयोग गरिएको बताइन् । उनका अनुसार चालु आर्थिक वर्षमा २ लाख ३५ हजार विनियोजन गरिएको थियो । गाउँपालिकाका—८ र ९ मा भने वितरण गर्न बाँकी नै रहेको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख रिता थापाले बताइन् । कार्यक्रममा गाउँपालिकास्तरीय ज्येष्ठ नागरिक सञ्जाल अध्यक्ष गणेशप्रसाद अधिकारी, सञ्जालका सचिव वेदनिधि दवाडी, वडाध्यक्ष समबहादुर गुरुङलगायतले बोलेका थिए । उनीहरुले ज्येष्ठ नागरिकको सामाजिक तथा शारीरिक अवस्थाबारे चर्चा गरेका थिए । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य… ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ४ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त