२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिठीपत्र १२ घण्टाभित्र सम्बन्धित निकायमा पुर्‍याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

चिठीपत्र १२ घण्टाभित्र सम्बन्धित निकायमा पुर्‍याउन स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौँ – स्वास्थ्य मन्त्रालय र मन्त्रालयअन्तरर्गतका निकायबाट काठमाडौँ उपत्यकाभित्र जुनसुकै चिठीपत्रहरु १२ घण्टाभित्रमा पुर्‍याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले बिहीबार सूचना जारी गरी उक्त निर्देशन दिएको हो।

यस्तो छ सूचना :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ