गृहपृष्ठ ∕ समाचार ∕ अनलाइन फार्मेसीको नाममा औषधी विक्रीवितरण बन्द गर्न सरकारको निर्देशन अनलाइन फार्मेसीको नाममा औषधी विक्रीवितरण बन्द गर्न सरकारको निर्देशन हेल्थ आवाज बिहीबार, २०७७ चैत्र १२ गते, १७:५९ मा प्रकाशित काठमाडौं– सरकारले अनलाइन फार्मेसीको नाममा अनलाइनमार्फत भइरहेको औषधी विक्रीवितरण तत्काल बन्द गर्न निर्देशन दिएको छ। सामाजिक संजाल, अनलाइनमार्फत गैरकानूनी रूपमा औषधी बिक्री वितरण गर्न नहुने भन्दै औषधी व्यवस्था विभागले निर्देशन दिएको हो। उक्त निर्देशन नमान्ने माथि कारवाही गर्ने विभागले चेतावनी दिएको छ। विभागका अनुसार औषधीहरूको विज्ञापन गर्नुपूर्व औषधी ऐनको दफा १९ बमोजिम विभागबाट पूर्वअनुमति लिनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको समेत उल्लेख गरेको छ। अनलाइन फार्मेसीको नाममा भ्रामक प्रचार-प्रसार गरी औषधीको मुल्यमा छुटजस्ता प्रलोभन देखाएर बिक्री वितरण गरेको पाइएकोले औषधीहरूको सुरक्षित, गुणस्तरीयता तथा प्रभावकारिता सम्बन्धमा सम्बन्धित उपभोक्ता आफैं जिम्मेवार हुनुपर्ने पनि विभागले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई TFN ट्रेण्डिङ नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री बुर्तिवाङ र आँपपीपल अस्पताल प्रदेश मातहत ल्याउने तयारी, कुर्दै संघीय सरकारको सहमति शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह सरकारसँग सहमतिपछि नेपाल चिकित्सक संघको आन्दोलन स्थगित नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री बुर्तिवाङ र आँपपीपल अस्पताल प्रदेश मातहत ल्याउने तयारी, कुर्दै संघीय सरकारको सहमति शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह सरकारसँग सहमतिपछि नेपाल चिकित्सक संघको आन्दोलन स्थगित