गृहपृष्ठ ∕ समाचार ∕ थप १७९ जनामा कोरोना पुष्टि थप १७९ जनामा कोरोना पुष्टि हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र २० गते, १६:२० मा प्रकाशित काठमाडौं—नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ७२ हजार ९ सय ६२ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, स्वास्थ्यमा सुधार हुँदैं घुर्ने समस्या र समाधान सिकलसेल उपचारका लागि भेरीमा छुट्टै वार्ड स्थापना गर्ने स्वास्थ्यमन्त्रीको निर्णय प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ सरकारी अस्पतालमा ‘वर्न स्क्रीनिङ’ अनिवार्य गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय लामखुट्टेको खोज्दै भेरी नगरपालिका धेरै पढिएका १ भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन ४ सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रिय ५ लामखुट्टेको खोज्दै भेरी नगरपालिका ६ मधुमेहका बिरामीका दाँत किन निकालिदैंन ? ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ घुर्ने समस्या र समाधान कनकासुन्दरीको ५० प्रतिशत छात्रवृत्तिमा प्रिन्ता एमबीबीएस पढ्दै चीनमा पुनः लकडाउन घोषणा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित सिकलसेल उपचारका लागि भेरीमा छुट्टै वार्ड स्थापना गर्ने स्वास्थ्यमन्त्रीको निर्णय प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ घुर्ने समस्या र समाधान कनकासुन्दरीको ५० प्रतिशत छात्रवृत्तिमा प्रिन्ता एमबीबीएस पढ्दै चीनमा पुनः लकडाउन घोषणा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित सिकलसेल उपचारका लागि भेरीमा छुट्टै वार्ड स्थापना गर्ने स्वास्थ्यमन्त्रीको निर्णय प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ