×
२०७८ वैशाख ४, शनिबार
×
गृहपृष्ठसमाचारनर्सिङतर्फका ६२ जना कर्मचारीको स्तरवृद्धि (सूचीसहित)

नर्सिङतर्फका ६२ जना कर्मचारीको स्तरवृद्धि (सूचीसहित)


काठमाडौं—नर्सिङतर्फका ६२ जना कर्मचारीको स्तरवृद्धि भएको छ । सोमबार स्वास्थ्य सेवा विभागले स्तरवृद्धि भएका ६२ जना नर्सिङतर्फका कर्मचारीको विवरण सार्वजनिक गरेको हो ।

असार २०७७ सम्म स्तरवृद्धिका लागि निवेदन दिएकाहरुमध्येबाट ६२ नर्सिङ कर्मचारीको स्तरवृद्धि भएको सूची विभागले सार्वजनिक गरेको हो । विभागको २० चैत्रको निर्णयअनुसार उनीहरूको स्तरवृद्धि भएको हो ।

सूचीसहित


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)