गृहपृष्ठ ∕ समाचार ∕ नर्सिङतर्फका ६२ जना कर्मचारीको स्तरवृद्धि (सूचीसहित) नर्सिङतर्फका ६२ जना कर्मचारीको स्तरवृद्धि (सूचीसहित) हेल्थ आवाज सोमबार, २०७७ चैत्र २३ गते, १५:०७ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं—नर्सिङतर्फका ६२ जना कर्मचारीको स्तरवृद्धि भएको छ । सोमबार स्वास्थ्य सेवा विभागले स्तरवृद्धि भएका ६२ जना नर्सिङतर्फका कर्मचारीको विवरण सार्वजनिक गरेको हो । असार २०७७ सम्म स्तरवृद्धिका लागि निवेदन दिएकाहरुमध्येबाट ६२ नर्सिङ कर्मचारीको स्तरवृद्धि भएको सूची विभागले सार्वजनिक गरेको हो । विभागको २० चैत्रको निर्णयअनुसार उनीहरूको स्तरवृद्धि भएको हो । सूचीसहित क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा ८४३ जना कोरोना संक्रमित थपिए प्रधानमन्त्रीले खोजे कोभिड नियन्त्रणमा सर्वपक्षीय सहयोग भेरी अस्पताल प्रयोगशाला १९० जनाको परीक्षण गर्दा १०६ जनाका कोरोना… काठमाडौं उपत्यकामा ३४८ संक्रमित थपिए, यी हुन् दोहोरो अंकमा संक्रमित… नेपालमा ८४३ जना कोरोना संक्रमित थपिए प्रधानमन्त्रीले खोजे कोभिड नियन्त्रणमा सर्वपक्षीय सहयोग भेरी अस्पताल प्रयोगशाला १९० जनाको परीक्षण गर्दा १०६ जनाका कोरोना… काठमाडौं उपत्यकामा ३४८ संक्रमित थपिए, यी हुन् दोहोरो अंकमा संक्रमित… नेपालमा एकैदिन ९ सय जनामा कोरोना पुष्टि बुटवलमा कोरोना संक्रमित वृद्धाको मृत्यु धेरै पढिएका १ एक्लै अघि बढेका डा. बुद्धिमानः कसरी सम्भव भयो लाखबाट अर्बसम्मको यात्रा २ डा. लोचनः बोल्ड देखिने भावुक डाक्टर ३ प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गर्ने तयारी ४ स्वास्थ्य बीमा बोर्डलाई राष्ट्रिय बीमा समितिमा गाभ्न ‘चलखेल’ ५ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोल नियुक्त ६ भिडियो रिपोर्ट : मौसम परिवर्तनका बेला देखिने स्वास्थ्य समस्या र बच्ने उपाय ७ पर्सा किन कोभिड-१९ को ठूलो जोखिममा ? ट्रेण्डिङ डा. कोजु करिष्मा एक्लै अघि बढेका डा. बुद्धिमानः कसरी सम्भव भयो लाखबाट अर्बसम्मको यात्रा जनताको स्वास्थ्यभन्दा माथि सुर्तीजन्य उद्योग होइनन् : मन्त्री ठगुन्ना स्टार अस्पतालमा पनि कोभिडको खोप लगाइदैं नेपालमा एकैदिन ९ सय जनामा कोरोना पुष्टि गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गर्ने स्वास्थ्य बीमा बोर्डलाई राष्ट्रिय बीमा समितिमा गाभ्न ‘चलखेल’