२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्यारामेडिक्सका १०८ जनाको स्तरवृद्धि (सूचीसहित)

प्यारामेडिक्सका १०८ जनाको स्तरवृद्धि (सूचीसहित)


काठमाडौं—प्यारामेडिक्सतर्फ १०८ जना कर्मचारीको स्तरवृद्धि भएको छ । सोमबार स्वास्थ्य सेवा विभागले स्तरवृद्धि भएका १०८ जना प्यारामेडिक्सतर्फका कर्मचारीको विवरण सार्वजनिक गरेको हो ।

विभागले असार २०७७ सम्म स्तरवृद्धिका लागि निवेदन दिएकाहरुमध्येबाट ६२ नर्सिङ कर्मचारीको स्तरवृद्धि भएको जनाएको छ । उनीहरुको २० चैतको बैठकबाट स्तरवृद्धि गरिएको हो ।

सूचीसहित


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ