गृहपृष्ठ ∕ समाचार ∕ एमडी/एमएस र एमडिएसको खुलातर्फ दोस्रो म्याचिङको नयाँ सूची सार्वजनिक एमडी/एमएस र एमडिएसको खुलातर्फ दोस्रो म्याचिङको नयाँ सूची सार्वजनिक हेल्थ आवाज मंगलबार, २०७७ चैत्र २४ गते, १५:०१ मा प्रकाशित फाइल फोटो काठमाडौँ – चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह एमडी/एमएस र एमडिएसको खुलातर्फको दोस्रो म्याचिङको नतिजा सार्वजनिक गरेको छ। मंगलबार आयोगले ‘एमडी/एमएस विथवाउट एक्सपेरियन्स’ समूहको नयाँ योग्यताक्रमको सिरियल नम्बर राख्ने क्रममा भएको त्रुटीलाई पुन सच्च्याएर नयाँ सूची प्रकाशन गरेको हो। यसअघि आयोगले खुलातर्फको दोस्रो म्याचिङ सूची चैत २२ मा सार्वजनिक गरेको थियो। जसमा ‘एमडी/एमएस विथवाउट एक्सपेरियन्स’ समूहको नयाँ योग्यताक्रमको सिरियल नम्बर राख्ने क्रममा छुट हुन गई पुरानै योग्यताक्रम पर्न गएको कारण म्याचिङ सूचीमा समेत परेको थियो। यस्तै, आयोगले म्याचिङमा परेकाहरुले चैत्र ३१ गतेसम्ममा भर्ना गर्न समेत सुचित गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ७ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा TFN ट्रेण्डिङ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा