२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना खोपको दोस्रो डोज वैशाख ७ देखि दिइने

कोरोना खोपको दोस्रो डोज वैशाख ७ देखि दिइने


काठमाडौँ – सरकारले कोरोना विरुद्ध खोपको दोस्रो डोज वैशाख ७ गतेबाट दिने भएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशानलयअन्तर्गतको स्वास्थ्य कार्यालयले सूचना जारी गरी गत माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो डोज प्राप्त गरेकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो ।

मन्त्रालयका अनुसार प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकतामा परी पहिलो डोज प्राप्त गर्ने व्यक्तिहरुले जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रबाटै खोप प्रदान गरिने छ।

यस्तो छ सूची:


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ