×
२०७८ वैशाख ४, शनिबार
×
गृहपृष्ठसमाचारदेशभर थप २६० जनामा कोरोना पुष्टि

देशभर थप २६० जनामा कोरोना पुष्टि


काठमाडौँ – नेपालमा थप २ सय ६० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप २ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा संक्रमण पुष्टि हुने संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा उपचारपछि १ सय १३ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुने संख्या २ लाख ७३ हजार ४ सय ५५ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)