२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप २६० जनामा कोरोना पुष्टि

देशभर थप २६० जनामा कोरोना पुष्टि


काठमाडौँ – नेपालमा थप २ सय ६० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप २ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा संक्रमण पुष्टि हुने संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा उपचारपछि १ सय १३ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुने संख्या २ लाख ७३ हजार ४ सय ५५ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ