गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम वैशाख ६ र ७ गते हेल्थ आवाज बिहीबार, २०७७ चैत्र २६ गते, १२:२५ मा प्रकाशित काठमाडौँ – वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने भएको छ। सरकारले दोस्रो चरण अन्तरर्गतको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरी संचालान हुन् लागेको भिटामिन ‘ए’ कार्यक्रमको सहजीकरणका लागि प्रदेश, मन्त्रालय/स्थानीय तहहरुसँग समन्वय गर्न अनुरोध गरेको छ । यसको साथै उक्त अभियान सम्बन्धि अन्य व्यहोरा स्वास्थ्य सेवा विभागको पत्रहरुबाट सुचित गराउने समेत बताइएको छ । यस अभियानमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल प्रदान गरिने र १ देखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको औषधी दिइनेछ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आर्थिक अभावले डेढ वर्षीय बालकको उपचारमा समस्या डोल्पाको त्रिपुराकोटमा विषेशज्ञ स्वास्थ्य शिविर स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड जाडोमा किन बढी हृदयघातको जोखिम बढी हुन्छ ? हुम्लाको दुर्गम भेग नाम्खामा स्वास्थ्य शिविर, ११६६ जनाले सेवा लिए कम्मर दुख्ने ११ कारण धेरै पढिएका १ भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ६ डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द हुम्लाको दुर्गम भेग नाम्खामा स्वास्थ्य शिविर, ११६६ जनाले सेवा लिए भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित पहिलोपटक डाक्टरहरुको लागि एसीपीएनको 'सर्भिकल लिक्विड बेस्ड सिटोलोजी'को तालिम सम्पन्न जाडोमा किन बढी हृदयघातको जोखिम बढी हुन्छ ? स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द हुम्लाको दुर्गम भेग नाम्खामा स्वास्थ्य शिविर, ११६६ जनाले सेवा लिए भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित पहिलोपटक डाक्टरहरुको लागि एसीपीएनको 'सर्भिकल लिक्विड बेस्ड सिटोलोजी'को तालिम सम्पन्न जाडोमा किन बढी हृदयघातको जोखिम बढी हुन्छ ?