गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा भारतीय समकक्षीलाई खोप आपूर्ति सुचारु गरिदिन आग्रह स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा भारतीय समकक्षीलाई खोप आपूर्ति सुचारु गरिदिन आग्रह हेल्थ आवाज शनिबार, २०७७ चैत्र २८ गते, १२:१० मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र भारतीय समकक्षी हर्ष वर्धनबीच खोप आपूर्तिका विषयमा टेलिफोन कुराकानी भएको छ । शुक्रबार भएको टेलिफोन कुराकानीमा मन्त्री त्रिपाठीले भारतीय समकक्षी समक्ष अवरुद्ध भएको खोप आपूर्ति सहज गरिदिन आग्रह गरेका थिए । भारतीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले आफूले सेरम इन्टिच्युट अफ इण्डियासँग बुझेर खबर गर्ने बताएका थिए । सेरमले नेपाल सरकारले किनेको २० लाख डोज खोपमध्ये १० लाख डोजमात्रै आपूर्ति गरेको छ । बाँकी १० लाख डोज खोप दिन सेरमले ढिलाइ गरिरहेको छ । जसका कारण नेपालमा खोप अभियान समेत प्रभावित भएको छ । खोप समयमै नआएपछि सरकारले भ्याक्सिन आपूर्तिका लागि कुटनीति पहल अगाडि बढाएको छ । शुक्रबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन कुराकानी गरेका थिए । शुक्रबार दिउँसो भएको उक्त कुराकानीमा पनि दुई मन्त्री कोभिड—१९ भ्याक्सिनको आपूर्ति र कोभिड—१९ नियन्त्रणका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ७ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा TFN ट्रेण्डिङ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता