गृहपृष्ठ ∕ समाचार ∕ त्रिशुली अस्पतालले माग्यो ७ जना कर्मचारी त्रिशुली अस्पतालले माग्यो ७ जना कर्मचारी हेल्थ आवाज आईतबार, २०७७ चैत्र २९ गते, १०:३३ मा प्रकाशित काठमाडौं—नुवाकोटको त्रिशुली अस्पतालले ७ जना कर्मचारी माग गरेको छ । आइतबार एक सूचना प्रकाशित गर्दै अस्पतालले अस्पताल व्यवस्थापन अधिकृतदेखि एम्बुलेन्स चालकसम्मका ७ जना कर्मचारी माग गरेको हो । जसमा अस्पताल व्यवस्थापक १ जना, एम्बुलेन्स पारामेडिक्स १ जना, रेडियोग्राफर १ जना, फार्मेसी सहायक १ जना, विमा सहजकर्ता २ जना, एम्बुलेन्स चालक १ जना रहेका छन् । अस्पतालले करार सेवामा उक्त कर्मचारी माग गरेको हो । यसका लागि ७ दिनभित्र आवेदन दिनुपर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो… को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी… तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४… निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका