गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा कोभिड—१९ का कारण ३८ वर्षीय पुरुषको मृत्यु बुटवलमा कोभिड—१९ का कारण ३८ वर्षीय पुरुषको मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ वैशाख २ गते, १०:३६ मा प्रकाशित बुटवल—बुटवलमा कोभिड—१९ का कारण ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पताल धागो कारखानामा उपचार गराइरहेका पर्वतका युवाको बुधवार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए । मृतक पुरुष भारतबाट फर्के लगत्तै बिरामी परेका थिए । गत चैत्र २९ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनमा विगत १० दिनदेखि उच्च ज्वरो आएपनि ५ दिन अघि मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । रुपन्देहीमा हालसम्म १ सय ५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा TFN ट्रेण्डिङ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन बढी मुनाफाको लोभमा औषधी तस्करी, यसरी ल्याउँछन् गिरोहले विराटनगरमा औषधी कोभिड नियन्त्रण मेरो पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य नेपालमै पहिलोपटक कोरोना संक्रमितको पाटन अस्पतालमा शल्यक्रिया प्रदेश १ को स्वास्थ्यमन्त्रीमा जयराम यादव, कसलाई कुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन बढी मुनाफाको लोभमा औषधी तस्करी, यसरी ल्याउँछन् गिरोहले विराटनगरमा औषधी कोभिड नियन्त्रण मेरो पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य नेपालमै पहिलोपटक कोरोना संक्रमितको पाटन अस्पतालमा शल्यक्रिया प्रदेश १ को स्वास्थ्यमन्त्रीमा जयराम यादव, कसलाई कुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने?