गृहपृष्ठ ∕ समाचार ∕ यसरी लगाइदैछ कोभिसिल्ड खोपको दोस्रो डोज [फोटो फिचर] यसरी लगाइदैछ कोभिसिल्ड खोपको दोस्रो डोज [फोटो फिचर] हेल्थ आवाज मंगलबार, २०७८ वैशाख ७ गते, १४:०९ मा प्रकाशित तस्विरहरु:- नवराज काफ्ले /हेल्थआवाज काठमाडौं—सरकारले गत १४ माघदेखि १० फागुनसम्म कोभिड—१९ विरुद्धको खोपको पहिलो डोज लगाएकालाई आजदेखि दोस्रो डोज लगाउन थालेको छ । सिभिल अस्पतालमा कोरोनाको दोस्रो डोज लगाउनेहरुको लाइन मंगलबार विहान १० बजेबाट अपरान्ह ४ बजेसम्म देशका विभिन्न खोप केन्द्रबाट कोभिशिल्ड खोपको पहिलो डोज लिएकालाई दोस्रो डोज लगाउन थालिएको हो । स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमकाअनुसार देशभर कोभिड—१९ विरुद्धको खोपको दोस्रो मात्रा दिनका लागि ९५३ खोप केन्द्र तोकिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ७ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’