गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा रुसी खोप ‘स्पुतनिक भी’लाई आपतकालीन प्रयोगको अनुमति नेपालमा रुसी खोप ‘स्पुतनिक भी’लाई आपतकालीन प्रयोगको अनुमति हेल्थ आवाज बुधबार, २०७८ वैशाख ८ गते, १३:३० मा प्रकाशित काठमाडौँ – रुसद्वारा विकास गरिएको कोरोना विरुद्ध खोप ‘स्पुतनिक भी’ लाई नेपालले आपतकालीन प्रयोगको अनुमति दिएको छ। मंगलबार औषधी व्यवस्था विभागले उक्त रुसी खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको जनाएको हो। विभागका अनुसार उक्त खोप १८ वर्षभन्दा माथिका व्यक्तिले समेत लगाउन सक्नेछन। यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेललाई नेपालले आपतकालीन मन्जुरी दिएको थियो। जसअन्तरर्गत विभिन्न चरण गरी खोप अभियानको कार्यक्रमहरु भैरहेको छ। मंगलबारबाट कोभिशिल्डको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन सुरु गरिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कडा रोगका बिरामीले पाउनेछन् १ लाखदेखि ४ लाखसम्म उपचार खर्च बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु ७१ लाख ७१ हजार नेपाली स्वास्थ्य बिमामा आवद्ध, २२ लाख… उपभोक्तालाई किरा परेको पानी विक्री गर्ने उद्योग महानगरको फन्दामा धेरै पढिएका १ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम २ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ३ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ४ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ५ कान्तिपुर डेन्टल कलेजले महिनाभर निःशुल्क मधुमेह परीक्षण गर्ने ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड स्पीच थेरापी के हो ? कुन अवस्थामा गरिन्छ ? बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर यी दुई आसनले घटाउँछ मोटोपना बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड स्पीच थेरापी के हो ? कुन अवस्थामा गरिन्छ ? बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर यी दुई आसनले घटाउँछ मोटोपना