२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्वराजा दम्पती नर्भिक अस्पताल भर्ना

पूर्वराजा दम्पती नर्भिक अस्पताल भर्ना


काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह नर्भिक अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणपछि होम आइसोलेशनमा रहेका  दम्पती शनिबार दिउँसो भर्ना भएको अस्पतालले जनाएको हो ।

अस्पतालका अनुसार दुवैजनाको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको छ ।

भारतबाट केहि दिन अघि फर्किएकापछि  दम्पतीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ